२४ बैशाख २०८१, सोमबार
विकास

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

महेन्द्रनगर, कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ