७ बैशाख २०८१, शुक्रबार
विकास

निसीखोलामा ४ वर्षमा १८ झोलुङ्गे पुल निर्माण : फेरियो स्थानीयको दैनिकी

ढोरपाटन, बागलुङ । निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको