४ जेष्ठ २०८१, शुक्रबार
सन्देश

असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् : मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गर्नुभएको मुख्यमन्त्री तथा