२१ बैशाख २०८१, शुक्रबार
सन्देश

प्रदेश प्रमुख कलौनीबाट ‘प्रजातन्त्र दिवस’को शुभकामना

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाइँदै गरेको ‘७१ औँ राष्ट्रिय