२२ बैशाख २०८१, शनिबार
सन्देश

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि समाजवादउन्मुख अर्थतन्त्रको आवश्यकता औल्याएका छन् । आठौँ संविधान दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले जनताको सहभागितामा बनाएको संविधानले परिकल्पना गरेको समाजवाद