८ बैशाख २०८१, शनिबार
जीवन-दर्शन

यी अंगहरु ठूला हुने महिला हुन्छन् भाग्यमानी

हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । यी अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन घाँटी शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन