जीवन-दर्शन Nepalpatra जीवन-दर्शन
८ आश्विन २०७९, शनिबार
जीवन-दर्शन

थाहा पाउनुहोस्, यी राशिहरु बीचको प्रेम र विबाह कहिल्यै सफल हुँदैन !

ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिवीचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु वीचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि