जीवन-दर्शन Nepalpatraजीवन-दर्शन
२९ श्रावण २०७९, आइतबार
जीवन-दर्शन

जसको कोही हुदैन उसको साथमा हुन्छन् भगवान् शिव

एकादेशमा एउटा गरिब परिवार रहेछ । त्यो परिवारमा एउटा बालक र दुई जना बुढाबुढी रहेछन् । दुबै बुढाबुढीले सानो ठेलामा व्यापार गर्दा रहेछन् । एकदिन दुवै विरामी हुनाले व्यापार गर्न असमर्थ भएछन् । गरिबीले गर्दा व्यापार नगरे खान नपुग्ने हुनाले