जसको कोही हुदैन उसको साथमा हुन्छन् भगवान् शिव
एकादेशमा एउटा गरिब परिवार रहेछ । त्यो परिवारमा एउटा बालक र दुई जना बुढाबुढी रहेछन् । दुबै बुढाबुढीले सानो ठेलामा व्यापार गर्दा रहेछन् । एकदिन दुवै विरामी हुनाले व्यापार गर्न असमर्थ भएछन् । गरिबीले गर्दा व्यापार नगरे खान नपुग्ने हुनाले