ज्यूँदो मान्छेलाई रक्सी खुवाएर चिहानमा पुर्ने अनौठो संस्कार
विश्वमा अनेक परम्परा छन् र ती मध्ये केही परम्परा डरलाग्दा तथा अनौठा छन् । त्यस्तै डरलाग्दो परम्परा मध्ये एउटा परम्परा क्युबामा प्रचलित छ, जहाँ मानिसलाई ज्यूँदै जमिनमा गाडिन्छ । यो प्रथा क्यूबामा बुजी अर्थात् रक्सी पर्वको नामले प्रचलित छ ।