रोचक

  • bat

    चमेरो कसरी सजिलै उड्न सक्छ अँध्यारो गुफा भित्र ?

    स्तनधारी जनावर (mammals) अन्तर्गत उड्न सक्ने एक मात्र जनावर हो चमेरो जुन राती मात्र सकृय हुन्छ। सामान्यतया कुनै पनि बस्तु देख्नको लागी प्रकाशको आवश्यकता पर्दछ । बस्तुमा प्रकाश परेपछी उक्त प्रकाश परावर्तन (reflection) भइ बस्तुवाट जिवको आखामा आएपछी बस्तुलाई जिवले देखदछ । तर, राती अँध्यारोमा प्रकाश शुन्य अवस्थामा पनि सजिलैसँग उडेर चमेरो आफ्नो गन्तब्यमा प्रबेस […]

  • ants line

    यसरि पत्ता लगाउछ कमिलाले आफ्नो गन्तब्य

    -राम ठकुरी हामी रहेको ग्रह पृथी लाखौ प्रकारका जिव र बनस्पती हरुको घर हो । ति लाखौ जिव र बनस्पती हरुमा सहज तरिकाले बाँच्न सक्ने किसिमको गुण हरुको बिकास प्रकृतीले  गरिदिएको हामी पाउद्छौ, जिवित बस्तुमा रहने उक्त गुणलाई हामी अनुकु लताको लक्ष्यण भन्द्छौं । यहाँ कमिलामा भएको बिसेश खालको गुणको बयान गर्न खोजिएको हो । […]

  • dust microscopic image

    सुक्ष्मदर्शक यन्त्रको लेन्सबाट प्रकृति यस्तो देखिन्छ

    के हो माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) ? सामान्य माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) प्रकृतिका सुक्ष्म चीजहरु वा जीवहरु हेर्नको लागि प्रयोग हुन्छ । यसमा दुई वटा लेन्स हुन्छन् । प्रकाश र यी लेन्सको सहाराबाट  सुक्ष्म चीजहरु जुम गरेर हेर्न सकिन्छ । सुनचाँदीका गहनाका सुन्दर र मिहीन डिजाइन तयार पार्नेदेखि लिएर माटोमा के के सुक्ष्म जीवहरु छन् […]

  • human body fact

    मानव शरीर सम्वन्धी केहि आस्चर्यजनक तथ्यहरु

    – राम ठकुरी हाम्रो शरिरको बहिरी बनावट सामान्य देखिए पनि भित्री बनावट अत्यन्तै जटिल छ । शरिरका भित्री प्रणाली ,अङ , तन्तु , ग्रन्थी र कोषहरु जटिल हुनुको साथै त्याहा हुने विभिन्न प्रकारका जैबिक प्रकृया बिशेश प्रकारले सन्चालन भैराखेका हुन्छन । हामिले विचारै नगरेको हाम्रो शरिर सम्भन्धी केहि आस्चर्यजनक तथ्यहरु यस प्रकार छन । १. […]

  • Universe

    केही आश्चर्यजनक वैज्ञानिक तथ्यहरु

    -राम ठकुरी वैज्ञानिकहरुले अनुसन्धानमार्फत् धेरै आविष्कारहरु गर्नुका साथै प्रकृतिका रहस्यमय तथ्यहरु पत्ता लगाई सकेका छन र अन्य धेरै तथ्यह्ररु पत्ता लाग्ने क्रम जारी नै छ। यहाँ केहि आश्चर्यजनक वैज्ञानिक तथ्यहरु प्रस्तुत गरिएको छ । १. सामान्य मानिसको शरीरमा भएको डि .एन. ए. ( DNA) नघुम्रिएको अवस्थामा यसको लम्बाई सुर्य र यम ग्रहबिचको दूरीको १७ गुणा लामो […]

  • snake venom

    सर्पको बिष सम्बन्धी रोचक तथ्य

    -राम ठकुरी धेरै मानिशहरु सर्प देखि डराउने गर्दछन। विश्वमा हरेक बर्ष १० देखि २० लाख मानिस सर्प बाट डसिन पुग्छन् । जस्मध्ये ५० हजार देखि १ लाख मानिस बिसालु सर्पबाट डसिन पुग्छन। श्रीलंका येस्तो देश हो जहाँ हरक बर्श सर्पको डसाइवाट अन्य ठाउमा भन्दा बढी मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि तराइ क्षेत्रमा हरेक गर्मी मौसममा धेरै […]

  • Eartha

    पृथ्वी सम्बन्धी ७ रोचक तथ्यहरु

    – राम ठकुरी सौर्य मन्डलमा रहेको एक ग्रह पृथ्वी जहाँ हामी रहेका छौ, यस ग्रहबारे ७ रोचक तथ्यहरु यस प्रकार छन । १. यो पुर्ण रुपमा गोलो छैन अन्तरिक्षबाट लिइएको फोटोमा पृथ्वी गोलो देखिन्छ तर बैज्ञानीकहरुको भनाइ अनुसार पृथ्वी गतिशिल भएकोले यो उतरी ध्रुबतिर थेप्चिएको र भुमध्य रेखिय भागतिर फुकेको छ । २. पृथ्वीको अधिकाम्स […]

  • Intresting-internet-facts

    इन्टर्नेटका रोचक तथ्यहरु : विश्वमा ४०%ले इन्टर्नेट प्रयोग गर्छन्

    तपाइँहरुले यो पोस्ट पनि इन्टर्नेटको माध्यमबाट हेर्दै हुनुहुन्छ । माथिका तथ्यांकहरु यो लेख पोस्ट हुँदा सम्मका हुन् । विश्वमा ४०% मानिसहरुले इन्टर्नेट प्रयोग गर्छन् । विश्वमा १ अर्ब भन्दा बढी वेब साइटहरु छन् । सन् १९९५ मा इन्टर्नेट प्रयोगकर्ता जम्मा १% थिए । सन् १९९९ देखी २०१३ सम्म प्रयोगकर्ता १०% ले बढेका थिए । इन्टर्नेट […]

  • प्रकृतिको लीला गणितीय भाषामा

    संसारको सबैभन्दा छोटो भाषा गणित हो. ब्रह्माण्डका धेरै भौतिक र जैविक प्रक्रिया गणितीय भाषाद्वारा व्याख्या गर्न सकिन्छ । “संसारका सबै ज्ञानको स्रोत दिमाग हो.  ब्रह्माण्डको असीमित पुस्तकालय हाम्रै दिमागमा छ”- स्वामी विवेकानन्द “प्रकृतिलाई गहिरोसँग नियाल, सबै कुरा राम्ररी बुझ्छौ”- अल्बर्ट आइन्स्टाइन “गणित नै यस्तो भाषा हो जसद्वारा ईश्वरले ब्रह्माण्ड कोरे”- ग्यालिलियो यहाँ तपाईं हामीले देख्दै […]

  • earth-moon

    चन्द्रमाका अद्भूत रहस्यहरु यस्ता छन्

    १. चन्द्रमाको सतहको लगभग ४५% भू-भाग पृथ्वीबाट स्थायी रूपमा लुप्त छ। उक्त भू-भाग पृथ्वीबाट देखिने भू-भाग भन्दा अधिक रूपमा अनियमित छ। थुप्रै छुद्र-ग्रह यो भू-भागबाट विकर्षित हुँदै आएका छन्। मानवजाती लगायतका जीवहरु यस कारणले सुरक्षित हुँदै आएका छन्। २. एक अध्ययन अनुसार चन्द्रमा पृथ्वीबाट उत्पत्ति भएको हो। परापूर्वकालमा कुनै एक आकाशिय पिण्डले पृथ्वीलाई हिर्काएको थियो […]

  • Star-Nosed Mole

    हेर्नुस् पृथ्वीका अनौठा जीवजन्तुहरु

    वैज्ञानिकहरु प्रत्येक  वर्ष नयाँ  नयाँ जीवजन्तुका प्रजातिहरु  पत्ता लगाइरहेका हुन्छन् र उनीहरुको मतानुसार आधुनिक विज्ञान पनि पृथ्वीमा हाल अस्तित्वमा रहेका सबै जीवजन्तुहरुसँग पूर्ण परिचित अझै हुन सकेको छैन ।यहाँ यस्ता जीवहरुको फोटो प्रस्तुत गरिएको छ ।

  • Super sonic plane

    आवाजको गतिभन्दा छिटो उड्ने हवाईजहाज

    फाल्गुन १९, २०७२- नासाले सोमबार आवाजको गतिभन्दा पनि छिटो उड्न सक्ने हवाईजहाजको सुरुवाती डिजाइन तयार पार्नका निम्ती लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ । उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएर हवाई यात्रुका लागि गर्न लागिएको नासाले बताएको छ । नासाले हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ […]