७ बैशाख २०८१, शुक्रबार
रोचक

शास्त्रअनुसार स्वयं यमराजको पनि भएको थियो मृत्यु, यस्तो छ कारण

कालसँग नडराउने प्राणी विरलै पाइन्छन् । तसर्थ कालका बारेमा कुतूहल हुनु स्वाभाविक हो । हाम्रा शास्त्रले के भन्छन् त यस विषयमा ? भनिन्छ, विधाताले लेख्छन्, चित्रगुप्तले पढेर सुनाउँछन् र हिसाब राख्छन्, यमदूतले समातेर लान्छन् अनि यमराजले दण्ड दिन्छन् , मृत्यको