२० बैशाख २०८१, बिहिबार
रोचक

भुगोल सम्बन्धी केही रोचक तथ्यहरु

विश्वमा धेरै अनौठा र रोचक प्रसङ्गहरु रहेका छन् तर ती बारेमा धेरै कमले मात्रै जानकारी प्राप्त गर्ने अवसर पाएका छौं । आज भुगोलसँग सम्बन्धित केहि रोचक प्रसङ्गहरु संकलन गरिएको छ : अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै