२० बैशाख २०८१, बिहिबार
रोचक

विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन्

ब्राजिलमा इलाहा दा क्युइमाडा ग्राण्ड नाम गरेको एक टापु सर्पको बासस्थानको रुपमा चिनिन्छ । जहाँ मानिसको सट्टामा सर्पहरु बस्ने गर्छन् । यो टापुलाई विश्वकै सबैभन्दा खतरानक टापु पनि मानिने गरिन्छ । साथै यो टापुलाई सर्पको टापु नामले पनि चिनिन्छ । यो टापु चार लाख ३० हजार वर्गमिटरको क्षेत्रफलमा