९ जेष्ठ २०८१, बुधबार
रोचक

कस्तो मानिसको सबैभन्दा बढी सम्बन्ध विच्छेद हुन्छ ?

श्रीमान श्रीमती वीचको बैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानुनी आधारलाई सम्बन्ध विच्छेद भनिन्छ । यसलाई प्राचीन कालमा पारपाचुके, छोडपत्र, भनिन्थ्यो भने परिष्कृत रुपमा सम्बन्ध बिच्छेद भन्ने गरिन्छ । यसलाई अंग्रेजिमा Divorce भनिन्छ भने नेपालमा पनि डिभोर्स भन्ने