९ मंसिर २०८१, आइतबार
रोचक

हरेक दिन २ सय मिलिलिटर आफ्नै पिसाब पिउने यी व्यक्ति को हुन् ?

एजेन्सी, बेलायतका ३२ वर्षका पुरुषले आफ्नो मूत्र पिउने गर्दछन् । पिसाब पिउनाले लामो समयसम्म जवान भइने तर्क उनको छ । पछिल्लो ४ वर्षदेखि उनले हरेक बिहान आफ्नो अघिल्लो दिन संकलन गरेको बासी पिसाब पिउने गरेका छन् । इंगल्याण्डको ह्याम्पसायरमा बस्ने