२१ बैशाख २०८१, शुक्रबार
सूचना-प्रविधि

नेपाल टेलिकमले भन्यो – ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ

काठमाडौँ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने