, सूचना प्रविधि

सूचना प्रविधि

  • Super sonic plane

    आवाजको गतिभन्दा छिटो उड्ने हवाईजहाज

    फाल्गुन १९, २०७२- नासाले सोमबार आवाजको गतिभन्दा पनि छिटो उड्न सक्ने हवाईजहाजको सुरुवाती डिजाइन तयार पार्नका निम्ती लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ । उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएर हवाई यात्रुका लागि गर्न लागिएको नासाले बताएको छ । नासाले हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ […]

  • गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली

    १२ चैत, काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ । शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका […]

  • ग्यालेक्सी एस७ एज’ र ग्यालेक्सी एस७’ सार्वजनिक

    फाल्गुन २७, २०७२- सामसङ इलेक्ट्रोनिक्सले बुधबार ग्यालेक्सी परिवार अन्तर्गतको नयाँ स्मार्टफोटनहरू ‘सामसङ ग्यालेक्सी एस ७ एज’ र ‘सामसङ एस ७’ को नेपाली बजारमा ल्याउने छ । उन्नत क्यामेरा, पानी प्रतिरोध र बाह्य मेमोरीलागयतका सुविधायुक्त यी दुई फोनहरू उपभोक्ताको जीवनशैलीलाई सजिलो बनाउने दाबी कम्पनीको छ । यी जोडी फोनहरूमा जडित उन्नत क्यामेराले जुनसुकै बेला वा लोकेसनमा […]