९ मंसिर २०८३, बुधबार
सूचना-प्रविधि

मनाङका दुर्गम र विकट क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौँ । नेपाल टेलिकमले मनाङ जिल्लाका दुर्गम तथा विकट स्थानहरूमा टुजी र फोरजी सेवा सुरु गरेको छ । टेलिकमले मनाङमा नयाँ बीटीएस जडान गरेर मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानमा गुणस्तर अभिवृद्धिको काम सकेको हो । लामो समयदेखि मनाङको मनाङ