२९ चैत्र २०८१, शुक्रबार
सूचना-प्रविधि

नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ भन्ने हल्ला निराधार

३० चैत काठमाण्डौ  । सूचना तथा सञ्चार मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार भएको प्रष्ट पारेको छ । मन्त्रालयको लेटरप्याड प्रयोग गरी फेसबुक लगायतका सामाजिक सञ्जालमाथि नेपालमा भोलि दिनदेखि प्रतिबन्ध लगाउने तयारी भइरहेको भनी