१९ बैशाख २०८१, बुधबार
सूचना-प्रविधि

साउनभित्र नआउने भयो फोरजी, टेलिकम र एनसेलले मागे दुई महिनाको अवधि

नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाए पनि निर्धारित समयमा यो सेवा सुरु नहुने भएको छ। नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगम्बर झाले