२ जेष्ठ २०८१, बुधबार
सूचना-प्रविधि

युवापुस्ता र मोबाइल

आमसञ्चारको विकासले विश्वलाई यति साँघुरो बनाइदिएको छ कि विश्वको जुनसुकै भागमा घटेका ताजा र नयाँ घटनालाई क्षणभरमै थाहा पाउन सम्भव पारिदिएको छ । सञ्चार माध्यमको विकासले सुचना आदान प्रदानको प्रकृयालाई सरल, झन्झटरहित मात्र बनाइदिइको छैन, यसले मानिसको व्यक्तित्व विकासमा पनि