९ मंसिर २०८३, बुधबार
सूचना-प्रविधि

भारतीय सञ्चार माध्यमले गरेको गलत प्रचारविरुद्ध राजनीतिक र कानुनी उपचार खोजिने : मन्त्री डा. खतिवडा

काठमाडौँ, २५ असार । सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने भएको छ । पछिल्ला दिनमा भारतीय सञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता र अखण्डताको विषयमा अनर्गल प्रचार गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा