३० असार २०८३, मंगलबार
सूचना-प्रविधि

कम्प्युटर समस्या र समाधानका उपायहरु

आज केही कम्प्युटर सम्बन्धी नयाँ जानकारी लिनुहोस् । कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा र त्यो समस्याहरु समाधान गर्ने उपाय बारे सबैलाई बुझाउने प्रयासमा तल केहि टिप्स प्रस्तुत गरिएको छ, आशा छ  यो अवश्य पनि लाभदायक हुनेछ