११ जेष्ठ २०८१, शुक्रबार
अपराध

भरुवा बन्दुक र घोरलको छाला बरामद

डोल्पा, १० जेठ । डोल्पाको शे–फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ । निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा