११ जेष्ठ २०८१, शुक्रबार
अपराध

उत्खनन रोक्न निर्देशन

खलङ्गा, २ असार । नदीजन्य वस्तु उत्खनन अनुगमन समितिले अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बोलपत्र आह्वान गरेर मात्र नदीजन्य वस्तुको उत्खनन गर्न