२३ बैशाख २०८१, आइतबार
अपराध

फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा

काठमाडौँ, ४ साउन । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् । मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा