३ असार २०८१, आइतबार
अपराध

अवैध रुपमा लगाएको अफिम खेती गरियो नष्ट

रुकुम (पश्चिम), ९ वैशाख । सिस्ने गाउँपालिका-२ किदास्थित ७ रोपनी जमिनमा अवैध रुपमा लगाएको अफिम खेती सोमबार बिहान नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिम काटी उखेली खेती नष्ट गरेको हो । यस सम्बन्धमा