८ असार २०८३, सोमबार
स्वास्थ्य

देशभर थप ३७२ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा पिसिआर परिक्षण गर्दा २९७ जना र २५९५ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका