१० फाल्गुन २०८२, आइतबार
स्वास्थ्य

नेपालगञ्जस्थित भेरी अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र