१२ असार २०८१, बुधबार
स्वास्थ्य

‘बी एण्ड सी’मा सुरु भयो मुटु रोगको उपचार

३ माघ, झापा । बिर्तामोडस्थित बी एण्ड सी टिचिङ अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सुरु भएको छ । उपचार सुरु भएपछि झापालगायत पूर्वी जिल्लाका मुटु रोगीहरूलाई सुविधा भएकाे छ । अत्याधुनिक उपकरणसहित उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल