१९ असार २०८१, बुधबार
स्वास्थ्य

पखाला लागेकाहरुको अवस्था सामान्य

१३ जेठ, दाङ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए । तीमध्ये गम्भीर बिरामी