२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

यस्ता छन् आयुर्वेदिक औषधि उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु

कुनै पनि लामो समयसम्म काम गर्ने औषधिले तत्काल फाइदा नदेखाउदा मन आत्तिनु स्वाभाविक हो तर आयुर्वेदमा यस्तो सोच्नु नितान्त गलत छ । आयुर्वेदिक औषधिले ढिलो काम गर्छ तर असर लामो समय रहन्छ । औषधि र दवाईको भिन्नता भनेकै यही हो