देशभर ६२० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६५१ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ३१९५ जनामा एन्टीजेन परिक्षण गर्दा १२४ जना गरी जम्मा ५८४६* नमुनाको परीक्षण गर्दा ६२०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी