७ बैशाख २०८३, सोमबार
स्वास्थ्य

गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासी खुशी

मुग्लिन, ४ जेठ । गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको इच्छाकामना–३ दारेचोकका बासिन्दामा खुशी छाएको छ । शुक्रबार सामुदायिक स्वास्थ्य एकाइले मूर्तरूप लिएकाले उनीहरु खुशी भएका हुन् । सो गाउँपालिका–३ का रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा