२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

बिरामीको चाप धान्ने जनशक्ति छैन

उमा केसी, रोल्पा, १ असार । सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दो छ । चापलाई धान्ने गरी न स्वास्थ्यकर्मी छन्, न त स्रोतसाधन । जिल्ला अस्पताल रोल्पामा अपर्याप्त जनशक्तिसँगै सरकारद्वारा प्रदान गरिने बजेट पनि अपुग छ । सीमित जनशक्तिले चाहेर पनि सबैलाई स्तरीय सेवा