कडा खानेकुरा मन पराउनेहरुको व्यक्तित्व वा मनोवैज्ञानिक प्रवृत्ति पनि कडा खालकै हुने एक अध्ययनले पत्ता लगाएको छ । यदि तपाई मिल्क कफीको सट्टा ब्ल्याक कफी पिउनुहुन्छ र त्यो पनि कडा चाहिन्छ भने तपाईको व्यक्तित्व उदास प्रकृतिको छ वा शत्रुतापूर्ण व्यक्तित्व