जानिराखौं, भिटामिन र खनिज पाइने खाद्य पदार्थहरु
कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले च्याउ, केराउको गेडामा कपर पाइन्छ । दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ । क्याल्सिसमले दिमागलाई तन्दुस्त राख्छः क्याल्सियम, अन्डा