३२ असार २०८३, बिहिबार
स्वास्थ्य

यदि घोप्टो परेर सुत्नुहुन्छ भने आजैदेखि छोड्नुहोस्

तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ ? कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् । पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ । समान्य ब्यक्तिलाई