हरेक मानिसहरुलाई स्वस्थ जीवन आवश्यक हुन्छ । स्वास्थ जीवनशैलीले जीवनलाई खुसियाली जीवन यापन गर्नको लागि सहयोग गर्दछ । स्वस्थ जीवनशैलीले फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ । स्वस्थ जीवनशैलीका उपायहरु पानी मानिसको शरीर