१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

चीनको वुहानबाट ल्याइएका सवै नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय

७ फागुन, काठमाडौं । चीनको वुहानबाट ल्याइएको १७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा