कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र टिप्सहरु
फागुन १९, काठमाडौं । कोरोनाको संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीहरु र टिप्सहरु । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन