८ असार २०८३, सोमबार
स्वास्थ्य

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

सियोल, २९ माघ । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा पत्नी तथा परिवारका सदस्यहरू रहेका छन् । तीमध्ये ६ जनामा