८ असार २०८३, सोमबार
स्वास्थ्य

कोरोनाका बहानामा कालोबजारी नगरौँ

रुपन्देही, ३ चैत । कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् । रिपोर्टर्स