कोरोना संक्रमणमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता
चैत ४, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले