८ बैशाख २०८३, मंगलबार
स्वास्थ्य

कोभिड–१९ सचेतना : नमस्कार गरौँ ,सङ्क्रमण हुनबाट बचौँ

दमौली, ३० फागुन । कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान