चैत २, नवलपरासी । गत फागुन २९ बिहिबार नेपाल वैकल्पिक चिकित्सा विकास परिषदद्वारा कोरोना भाइरस जनचेतनामुलक पम्पलेट र भित्ते पोस्टर नवलपरासी बर्दघाट सुस्ता पुर्ब कावासोतीका जिल्ला प्रशासन कार्यालयका प्रमुख ( सिडिओ) पिताम्बर घिमिरेलाई जनचेतनामुलक पम्पलेटहरु र भित्ते पोस्टरहरु नेपाल वैकल्पिक