१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित १९ पुग्यो

२८ फागुन, पाकिस्तान । पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एक जना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ