२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल

चितवन, ७ चैत । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि