२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा

भद्रपुर, ९ चैत । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उहाँलाई प्राविधिक सहयोग पु¥याएको छ । भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती