२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

कोभिड-१९ : मणिपालमा क्वारेन्टाइन स्थापना गरिदैँ

जनकपुरधाम, ९ चैत । कोभिड-१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि यहाँस्थित मणिपाल शिक्षण क्याम्पस भवनमा ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याइने भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित उक्त भवनको शनिबार जनकपुरधाम उपहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितका सुरक्षा निकायका प्रमुख र विज्ञको टोलीले